समाचार
उदयपुरको बेल्हामा बन्यो थारु संग्रहालय
उदयपुरको बेलका नगरपालिका वडा नम्वर-२ बेल्हामा थारु संग्रहालयको स्थापना गरिएको छ। बेलका नगरपालिका वडा-२ बेल्हामा नगर स्तरीय थारु उत्थान विकास समितिको सक्रियतामा स्थापना भएको हो। बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीको पहलमा उक्त संग्रहालयको स्थापना भएको संग्रहालयका अध्यक्ष मिश्रीकान्त चौधरीले बताए।
थारुवान/उदयपुर
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश