थारू समाचार
जसपा थारु संघको सप्तरीमा विशाल कार्यक्रम, रेशम चौधरी छिट्टै रिहाइ हुने राजेन्द्र महतोको दाबी
जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले कुनै शक्तिले पनि सांसद रेशम चौधरीलाई आजीवन कारागारमा राख्न नसक्ने उद्घोष गरेका छन् । सप्तरीको राजविराजमा आयोजित सभामा बोल्दै उनले सांसद चौधरी चाँडै रिहा हुने दाबी गरे।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश