थारू समाचार
कोरोना संक्रमणबाट पूर्वसांसद रबनी चौधरीको मृत्यु
कोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
थारूवानकोरोना भाइरसको संक्रमणबाट संविधानसभा सदस्य रबनी चौधरीको निधन भएको छ। धनगढीको नवजीवन अस्पतालमा उपचाररत उनको आइतबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश