थारू समाचार

सांसद चौधरीको व्यक्तिगत लेनदेनलाई जब राजनीतिक रंग दिन खोजियो

नागरिक उन्मुक्ति पार्टीका लुम्बिनी प्रदेश सांसद एवं पूर्वमन्त्री समेत रहेका धर्मबहादुर चौधरीविरुद्ध झुटा विवरण प्रस्तुत गरी चरित्र हत्या गरिएकोप्रति आपत्ति जनाइएको छ। व्यक्तिगत लेनदेनलाई ‘भ्रष्टाचार, घुस, लेनदेन’जस्ता शब्द प्रयोग गरी प्रचारवाजी गर्न खोजिएको भन्दै आपत्ति जनाइएको हो। चौधरी मन्त्री भएका बेला कञ्चनपुर निवासी गजेन्द्र साउदबीच आर्थिक लेनदेन भएको थियो।...

थारूवान

भारतको जम्मू कश्मीरस्थित पहलगाममा भएको आतंकवादी हमलाको थारू सम्बद्ध संघसंस्थाहरूले निन्दा गरेका छन्। थारू कल्याणकारिणी सभा, दाङ देउखुरी, थारू महिला जागरण समाज र देउखुरी बहुमुखी क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनले आइतबार विरोध प्रदर्शन गर्दै निन्दा गरेका हुन्। दाङको देउखुरीमा उनीहरूले आतंकवादविरुद्ध पम्पलेटसहित प्रदर्शन गरेका हुन्। आतंककारी संगठन लश्कर-ए-तैयबाको संलग्नामा भएको...

थारूवान

जनमत पार्टीसँग एकता हुनुअघि नागरिक उन्मुक्ति पार्टीले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले वैशाख १५ बैठक बोलाएकी हुन्। बैठकको दुई दिनपछि वैशाख १७ गते सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता हुनेछ।

थारूवान

भारतले सिकलसेल एनिमिया तथा थालसिमियाका बिरामीका लागि निःशुल्क भ्याक्सिन उपलब्ध गराएको छ। स्वास्थ्य मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेललाई भ्याक्सिन सहयोग हस्तान्तरण गरेका हुन्। भारतले विभिन्न प्रकारका करिब ५ करोड ४७ लाख रुपैयाँ (चार लाख अमेरिकी डलर) मूल्य बराबरको भ्याक्सिन...

थारूवान

सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकका जायज माग पूरा गरी ३ दिनभित्र स्कुल फर्काउने वातावरण सुनिश्चित गर्न सरकारको नाममा आदेश दिएको छ। न्यायाधीश नहकुल सुवेदीको एकल इजालसले शिक्षकका जायज माग सम्बोधन गर्न र आन्दोलनरत शिक्षकलाई ३ दिन दिनभित्र विद्यालय फर्किने वातावरण सुनिश्चित गर्न आदेश जारी भएको सर्वोच्च अदालतका प्रवक्ता एवं सह-रजिस्ट्रार...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई जनमत पार्टी कार्यालयमा स्वागत गरिएको छ। मध्य बानेश्वरस्थित जनमत पार्टी कार्यालयमा अध्यक्ष सीके राउतले श्रेष्ठलाई स्वागत गरेका हुन्। दुई पार्टीबीच वैशाख १७ गते एकता घोषणा हुँदैछ। त्यसैको तयारीस्वरुप नाउपा अध्यक्ष श्रेष्ठ जनमत पार्टी कार्यालय पुगेकी हुन्। जनमत पार्टी कार्यालयको तस्बिर सार्वजनिक गर्दै अध्यक्ष...

थारूवान

डा.सिके राउत नेतृत्वको जनमत पार्टी र रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी बिच एकता घोषणा हुने निश्चित भएको छ । एकताको सबै तयारी पुरा भएको र वैशाख १७ गते दुई पार्टीबिच एकता घोषणा हुने जनमत पार्टीका अध्यक्ष सिके राउतले बताएका छन् । उनले नेपालकै राजनीतिमा दूरगामी प्रभाव पार्ने...

थारूवान

दाङ तुलसीपुर उपमहानगरपालिका-१३ निवासी रामकुमारी चौधरीको कानुन पढ्ने इच्छा थियो। घरको अवस्था निकै कमजोर थियो। घरबाट उनको पढाइ खर्च जुटाउन हम्मेहम्मे पर्छ। तर, पनि ‘कानुन’ पढ्ने इच्छा जाहेर गरेपछि उनलाई घरपरिवारको पूर्ण समर्थन छ। अहिले उनले ‘कानुन’ विषय पढिरहेकी छन्। ‘मेरो घरको आर्थिक अवस्था निकै कमजोर छ, घरबाट पढाउन...

थारूवान

सिंहदरबार र बानेश्वर स्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले राप्रपाका अध्यक्ष लिङ्देनसहित ७ जनालाई पक्राउ गरेको छ। सिंहदरबार भित्रबाट लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानेन्द्र शाही र युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाल पक्राउ परेका हुन्। उनीहरूलाई भद्रकालीमा राखिएको छ। अहिलेसम्म ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका...

थारूवान

कैलालीको जानकी गाउँपालिकालाई थारु सांस्कृतिक सम्पदाको संरक्षण लागि ललितकलाको हब बनाइने भएको छ । पालिका अध्यक्ष गणेश चौधरीले पाँच विगाहा जग्गामा पार्क बनाएर कला सांस्कृति हब बनाउन थालिएको बताए । ‘थारु संस्कृति लोप हुने अवस्थामा पुगेकोले प्रदेश सरकार र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानसँग मिलेर कला सांस्कृतिक हब बनाउन खोजेको हौँ’,...

थारूवान
1 42 43 44 45 46 236