थारू समाचार
अरुण चौधरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी राज्य मन्त्री नियुक्त भएका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीमा नियुक्त गरेका हुन्। चौधरीसँगै कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामा पनि राज्यमन्त्री नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली शपथ लिएकै दिन २२ सदस्यीय मन्त्रिपरिषद् गठन...
थारूवाननेकपा एमालेका थारू नेताहरूको जिम्मेवारी हेरफेर भएको छ। बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीमा रहेका थारूको नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो। जसअनुसार पोलिटव्युरो सदस्य बैजनाथ चौधरीलाई इन्जिनियरिङ फाँटको इञ्चार्जको जिम्मेवरी दिइएको छ। त्यस्तै नारदमुनी रानालाई कैलालीको इन्चार्ज, मञ्जुकुमारी चौधरीलाई उदयपुरको इञ्चार्ज, नरुलाल चौधरीलाई दाङको इञ्चार्ज, शान्ता चौधरीलाई दाङको निर्वाचन...
थारूवानकाठमाडौंमा मनाइने गुरही पर्वको स्थान परिवर्तन भएको छ। यसअघि भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा कार्यक्रम आयोजना गर्ने निर्णय भए पनि मूल आयोजक समितिले स्थान परिवर्तन गरेको हो। साउन २५ गते रहेको गुरही पर्व अब कमलादीस्थित प्रज्ञा भवनको सिद्धिचरण हलमा आयोजना हुने मूल आयोजक समितिले जानकारी दिएको छ। गुरही पर्वलाई भव्यरूपमा सम्पन्न...
थारूवानबाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ। भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका-४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारबर्दिया गाउँपालिका-३ का ३० वर्षीय रमेश थारूको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी...
थारूवाननेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले कुनै अमुक पार्टीले संविधान संशोधन गरे प्रतिरोध गर्ने चेतावनी दिएका छन्। सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद मोदीले सत्तारुढ दल र तिनका नेताहरूले अहिले संविधान संशोधनको कुरा गरिरहेको भन्दै त्यसरी हुने संशोधनको प्रतिकार गर्ने बताएका हुन्। ‘यो देशको संविधान त्यसै बनेको होइन। धेरै...
थारूवानधनगढीको नोभा अस्पतालमा मृत्यु भएका नसिव चौधरीका परिवारलाई साढे १३ लाख क्षतिपूर्ति दिने सहमतिपछि आफन्तले शव बुझेका छन्। नोभा अस्पताल प्रशासन र पीडितका आफन्तबीच शनिबार बेलुका यस्तो सहमति भएको हो। ‘पीडित परिवारलाई क्षतिपूर्तिस्वरुप साढे १३ लाखको चेक दिइएको छ। प्रहरीसँगको झडपमा घाइते भएका आफन्तहरूको उपचार अस्पतालले गर्ने सहमति भएको...
थारूवानकाठमाडौंबासी थारूहरूले गुरही पर्व मनाउने भएका छन्। साउन २५ गते रहेको गुरही पर्व मनाउन शनिबार मूल आयोजक समिति बनाइएको छ। चम्पा चौधरीको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको हो। समितिमा विभिन्न संस्थाका २० जना सदस्य रहेका छन्। अन्जु चौधरीलाई सदस्य सचिव बनाइएको छ। गुरही पर्वलाई भव्य र व्यस्थित बनाउन...
थारूवानकञ्चनपुरको बेलौरीका १७ वर्षीय युवक नसिव चौधरी मृत्यु प्रकरणले उग्र रुप लिएको छ। मृतकका आफन्तहरुले चिकित्सकलाई कारबाही र क्षतीपूर्ति माग गरेका छन्। आक्रोसित पीडितका आफन्तहरुले धनगढीको नोभा अस्पतालमा ढुंगामुढा गरेपछि प्रहरीले ६ राउण्ड अश्रु ग्यास हानेको छ। कैलालीका प्रहरी प्रमुख एसपी पदमबहादुर विष्टले अस्पतालमा ढुंगामुढा गरिरकेका बेला प्रहरीले छेकेपछि...
थारूवाननागरिक उन्मुक्ति पार्टीले राज्यमन्त्रीका लागि अरुण चौधरीको नाम सिफारिस गरेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुन नागरिक उन्मुक्तिले अरुणको नाम सिफारिस गरेको हो। यसअघि नै मन्त्रीमा अरुणलाई पठाउने पार्टीभित्र सैद्धान्तिक सहमति भएको थियो। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रधानमन्त्री ओलीलाई सिफारिस पत्र पठाएकी छन्। प्रधानमन्त्री ओलीले...
थारूवानयुएईमा विश्व आदिवासी दिवस मनाउने भएको छ। नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएई र महासंघमा आबद्ध ११ मातृसंस्थाहरूको संयुक्त आयोजनामा आदिवासी दिवस मनाउन लागिएको हो। आयोकका अनुसार आगामी ११ अगष्टमा दुबईको क्लब एभरेष्टको सभा हलमा विशेष कार्यक्रमका बीच कार्यक्रम मनाइनेछ। कार्यक्रममा आदिवासी जनजातिहरूको मौलिक संस्कृति झल्किने भेषभुषासहितको झाँकी प्रस्तुत...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश