थारू समाचार

एमाले-माओवादी गठबन्धनलाई हुनसक्छ चिनियाँ दबाब

एमाले-माओवादी गठबन्धनको सरकार बनेसँगै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले नयाँ सरकारको स्वागत गरे। उनले मन्त्रिपरिषद्ले पूर्णता नपाउँदै नयाँ सरकारसँग काम गर्न इच्छुक रहेको बताए। चीनले सार्वजनिकरूपमा नेपालसँग सहकार्यको प्रस्ताव गर्दैगर्दा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि चीन निकट नेताले पाएका छन्। माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहेका नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री बनेका छन्।...

थारूवान

नेकपा एकीकृत समाजवादी पार्टीका प्रमुख सचेतक मेटमणि चौधरीले एमाले-माओवादी गठबन्धन एक महिना पनि नटिक्ने बताएका छन्। रिपोर्टर्स क्लबले लिएको अन्तर्वार्तामा उनले गलत नियतले एमाले-माओवादी गठबन्धन बनेको आरोप लगाए। ‘एमाले-माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि टिक्दैन। यो सरकार गलत नियतले बनेको छ। यो गठबन्धनले ठूला चुनौतीको सामना गर्नुपर्छ,’ उनले...

थारूवान

निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीले २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको थियो । त्यस अनुसार नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा २९ माघमा निवेदन दिएको थियो ।...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम वा लुम्बिनी प्रदेशको मुख्यमन्त्री दावी गर्ने भएको छ । नयाँ समीकरणमा जाने वा नजाने भन्ने प्रष्ट निर्णय नगरिसकेको नाउपाले मुख्यमन्त्रीको अडान लिने भएको छ । ‘हाम्रो सांसदहरुसँग छलफल गरेको छु, साथीहरुको एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्ने सुझाव छ’ अध्यक्ष रेशम चौधरीले भने, ‘त्यो...

थारूवान

संसद्को सबैभन्दा ठूलो दल कांग्रेसले वैकल्पिक गठबन्धनका लागि साना दलहरूसँग संवाद थालेको छ। कांग्रेस सभापति शेरबहादुर देउवाले निजी निवास बुढानीलकण्ठमा लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीका अध्यक्षसँग छलफल थालेका हुन्। छलफलमा लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत अध्यक्ष सिके राउत र नागरिक उन्मुक्तिका अध्यक्ष रेशम चौधरी सहभागी छन्। कांग्रेसबाट उपसभापति...

थारूवान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन्। प्रचण्ड नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र) बाट उपप्रधान तथा परराष्ट्रमन्त्रीमा नारायणकाजी श्रेष्ठ, अर्थ मन्त्री वर्षमान पुन, सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा रेखा शर्मा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रीमा शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा हितबहादुर तामाङ रहेका छन्। एमालेले...

थारूवान

निजामती सेवालाई समावेशी बनाउन खस आर्य र थारुलाई समेत आरक्षण प्रस्ताव गरिएको छ । साथै महिला आरक्षणलाई पनि समावेशी गराई पदपूर्ति गरिने छ।यसअघि निजामती सेवामा खस आर्य र थारु समुदायका लागि आरक्षण थिएन । महिला आरक्षण भित्र पनि समावेशी बनाउने व्यवस्था समेत थिएन । संसदमा सोमबार दर्ता भएको संघीय...

थारूवान

स्वर्गद्वारी गुठीपीडित मोही किसानले हलो र जुवा बोकेर घोराही बजारमा प्रदर्शन गरेका छन्। आन्दोलन सुरु गरेको नवौँ दिन बिहीबार पीडितले हलो र जुवा बोकेर घोराही बजार परिक्रमा गरेका हुन्। उनीहरूले गएको ८ फागुनदेखि धर्ना तथा र्‍याली निकालेर विरोध गर्दै आएका छन्। माग पूरा नहुँदासम्म यसरी नै आन्दोलन गर्ने संघर्ष...

थारूवान

ज्यूँदै मर्‍याको भनि नाम छ कस्को ? उद्यमबिना बित्छ काल जस्को । आदिकवि भानुभक्त आचार्यको प्रश्नोत्तरी कविताका यी पङ्क्ति उद्यम गर्नेका लागि प्रेरित छन् । तर धेरैले यसको भाव अनुशरण गरेका हुँदैनन् । अझ राजनीतिमा सक्रिय अधिकांश मानिसहरू त कुनै इलमबिनै रहरलाग्दो जीवन बाँचिरहेका पनि देखिन्छन् । एकपटक सार्वजनिक...

थारूवान

हरिराम चौधरी/माओवादी सांसद राष्ट्रियसभामा छ वर्षे कार्यकाल मेरो पहिलो हो। पछिल्ला समय राष्ट्रियसभामा प्रतिनिधित्व र यसको औचित्यका बारेमा बहस भइरहेका छन्। कतिपय जानकारले संसदीय व्यवस्थामा राष्ट्रियसभा जनप्रतिनिधिको एक अविच्छिन्न सर्वोच्च संस्थाको रूपमा महत्त्वपूर्ण हुन्छ भनेर व्याख्या गरेका छन्। मेरो आफ्नो बुझाइमा राष्ट्रियसभाले विशेष गरेर देशको हरेक नीति, नियम, कानुनलाई...

थारूवान
1 84 85 86 87 88 229