संघ
एमाले सांसद भगवती चौधरी भन्छिन्- सरकारमाथि शंका गर्ने थुप्रै कारण छन्
प्रतिनिधिसभा सदस्यका रूपमा यो एक वर्षको कार्यकाल त्यति सन्तोषजनक रहेन । जनताका मुद्दा उठान र कानुन निर्माणका लागि मैले व्यक्तिगतरूपमा शतप्रतिशत कोसिस गरेँ, तर सोचेजस्तो भएन । संसदीय अभ्यासको एक वर्षको समीक्षा गर्दैगर्दा सदनमा हामीले जनताका मुद्दा उठाउन चुकेनौँ ।
थारूवाननेकपा एमालेकी नेतृ तथा संघीय सांसद भगवती चौधरीले थारू समुदायको बृहत्तर हक अधिकार र उत्थानका लागि देशभरका थारू समुदाय एकजुट हुनुपर्ने बताएकी छन्। थारू कल्याणकारी सभाले समस्त थारू समुदायको वकालत गर्न र सक्षम नेतृत्व बनाउन लाग्नुपर्ने बताउँदै चौधरीले पुरानो संस्था भए पनि कमजोर रहेकोमा चिन्ता व्यक्त गरिन्। सुनसरीको गढी...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं महाधिवेशन मूल आयोजक समितिका संयोजक रेशम चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन्। बिहीबार सिंहदरवारमा भएको भेटमा उनले आसन्न राष्ट्रिय सभा निर्वाचनमा आफूहरूलाई पनि सहभागी गराउन आग्रह गरेका छन्। प्रतिनिधिसभामा चार सिट रहेको नागरिक उन्मुक्ति पार्टी गठबन्धनमा आबद्ध रहेको भन्दै संरक्षक चौधरीले राष्ट्रियसभामा उचित...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी। भारतको माननीय सर्वोच्च अदालतले यही डिसेम्बर ११ गते धारा ३७० र ३५ (क) को खारेजी बारे ऐतिहासिक फैसला सुनायो। यस फैसलामार्फत् अदालतले भारतको सार्वभौमसत्ता र अखण्डतालाई अनुमोदन गरेको छ, जसलाई सबै भारतीयले सहर्ष स्वीकार गरेका छन्। विघटनलाई नभई संवैधानिक एकतालाई अभिवृद्घि गर्ने उद्देश्यले सन् २०१९...
थारूवानअरुण कुमार चौधरी ‘म मुलुक र जनताप्रति पूर्ण बफादार रही, सत्य निष्ठापूर्ण प्रतिज्ञा गर्छु । ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा रहेको नेपालको संविधानप्रति पूर्ण बफादार रहँदै प्रतिनिधिसभाको सदस्य पदको कामकाज प्रचलित कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताई, कसैको डर...
थारूवाननेकपा एमालेकी संघीय सांसद तथा केन्द्रीय सदस्य भगवती चौधरी सवार गाडीमा आक्रमण भएको छ । उदयपुरको घुर्मीमा नेकपा एमालेको ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा उनी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा मंगलबार राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।...
थारूवाननेपालको दलीय राजनीतिक इतिहासमै सम्भवतः सबैभन्दा धेरै प्रतिनिधिको सहभागितामा नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन आयोजना हुने भएको छ। पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने पार्टीका संरक्षक तथा संस्थापक नेता रेशमलाल चौधरीले जानकारी दिए। नाउपाको प्रथम महाधिवेशन आगामी पुस २६ देखि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश