संघ
थारू सांसदले उठाए संसदमा स्वर्गद्वारी गुठीको समस्या
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले नेपाली खेलाडीले विभिन्न खेलकुदमा कीर्तिमान राखिरहेको अवस्थामा सरकारले ती खेलाडीलाई आवश्यक प्रोत्साहन गर्न नसकेको बताएका छन्। उनले पुरुष र महिला खेलाडीबीच विभेद गर्न नहुने बताए। त्यस्तै एमाले सांसद आस्माकुमारी चौधरीले स्वर्गद्वारीमा गुठीको समस्याले किसान धर्नामा बसेकाले उनीहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन्।...
थारूवाननिर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीको प्रथम महाधिवेशन र अध्यक्ष रेशम चौधरीको सदस्यतामाथि प्रश्न उठाएको छ। गत पुस २६-२८ मा भएको पार्टीको प्रथम महाधिवेशनबाट रेशम चौधरी अध्यक्षमा सर्वसम्मत भएका थिए। नागरिक उन्मुक्ति पार्टीले रेशम नेतृत्वको नयाँ कार्यसमितिको अद्यावधिकका लागि गत माघ २९ गतगे निर्वाचन आयोगमा निवेदन दिएको थियो। रेशम चौधरी...
थारूवानजनमत पार्टीका अध्यक्ष सीके राउतले नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई जतिखेर पनि पुन जेलमा हाल्दिने डर रहेको उल्लेख गरेका छन्। अध्यक्ष राउतले पार्टीको बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा सोही कारणले गठबन्धनका बैठकहरूमा होस् कि सरकारमा, नागरिक उन्मुक्ति पार्टी बोल्नसमेत असमर्थ रहेको उल्लेख गरेका छन्। यिनै कारणले नयाँ पार्टीलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जेलभित्र खुलेको पार्टी अहिले नागरिकको मनमनमा बस्न सकेको दाबी गरेकी छन्। कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको महाधिवेशनकी प्रमुख अतिथि श्रेष्ठले नागरिकको आशालाई निराशामा परिणत हुन नदिने बताएकी छन्।
थारूवानराष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशबाट पाँच जनाले मनोनयन दर्ता गराएका छन्। आज जनकपुरधामस्थित निर्वाचन आयोगको मधेस प्रदेश कार्यालयमासत्ता गठबन्धन तर्फबाट नेपाली कांग्रेस र जसपाबाट एक-एक जना, नेकपा (एमाले)बाट दुई जना र सत्ता गठबन्धमै रहेको जनमतबाट छुट्टै एक जनाले उम्मेदवारी दर्ता गराए।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश