संघ
वैकल्पिक राजनीतिक शक्ति बनाउन हिँडेका सुरेन्द्र चौधरीको संसद यात्रा
विवेक पोख्रेल/कान्तिपुरबाट लामो समय अन्तर्राष्ट्रिय संघसंस्थामा काम गरेका सुरेन्द्र चौधरी (थारू) ‘वैकल्पिक राजनीति’को खोजी गर्दै राजनीतिमा होमिएका पात्र हुन् । यही क्रममा उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट संसद्मा पुगेका छन् । द्वन्द्वको पीडा भोगेका र पारिवारिक राजनीतिक विरासतबाट अलगिएका चौधरीलाई जागिरे जीवनको अनुभव तथा देशभित्रका राजनीतिक दलप्रतिको बारम्बारको असन्तुष्टिले...
थारूवानरञ्जना बिसी/कान्तिपुरबाट कैलालीको गौरीगंगा नगरपालिका-१० की करिश्मा कठरिया राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेकी छन्। उनी कठरिया समुदायबाट संघीय संसदमा पुग्ने पहिलो व्यक्ति हुन्। २०५३ सालमा मध्यमवर्गीय परिवारमा जन्मिएकी करिश्माको बाल्यकाल ग्रामीण परिवेशमा अन्य थारू बालबालिकाको जस्तै बित्यो । मसुरियास्थित क्षितिज इङ्लिस बोर्डिङ स्कुलबाट विद्यालय तहको शिक्षा पूरा...
थारूवानभवानी भट्ट/कान्तिपुरबाट कञ्चनपुरकी गीता चौधरी सामान्य कृषक परिवारकी हुन् । उनका हजुरबुबा कमैया बसेका थिए । उनले कमैया बसेकै बेला पनि छोराछोरीलाई स्कुल पठाए । बुबा र फुपुहरुले स्कुल गएकै कारण गीताका लागि झनै सहज भयो । स्कुल पढ्दा उनी सानैदेखि बाल क्लब हुँदै युवा क्लबलगायतका विभिन्न संघसंस्थामा आवद्ध...
थारूवानकामचलाउ सरकारका युवा तथा खेलखुद मन्त्री तेजुलाल चौधरीले संविधानको परिधिभित्र रहेर निकास दिन आग्रह गरेका छन्। नेपाली सेनाको संरक्षणमा रहेका चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूमाथि भएको आक्रमण र निजी निवासमा भएको आगजनीको गम्भीर समीक्षा गर्न पनि माग गरेका छन्। त्यस्तै जघन्य कसुरमा कैद सजाय भोगिरहेको र दोषी साबित...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले जेनजीमध्ये एक जनालाई प्रधानमन्त्री बन्न आग्रह गरेका छन्। त्यसलाई संवैधानिक बनाउने काम राष्ट्रपतिको रहेको उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन्। उनले पुराना नेतालाई जेनजीलाई सुझाव दिने नैतिक अधिकार नभएको उल्लेख गरेका छन्। जेनजीलाई आफैंले नेतृत्व लिएर प्राप्त उपलब्धि रक्षा गर्न पनि उनले आग्रह...
थारूवाननागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले संसद पदबाट राजीनामा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सांसद पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनी कैलाली क्षेत्र नं १ बाट निर्वाचित भएका थिए। ‘हिजोदेखि जेनजीले उठाएको आवाज, उनीहरूको माग र आन्दोलन तत्पश्चात भएको मानबिय क्षतीले मलाइ गहिरो आत्ममन्थन गर्न बाध्य भएको छु।...
थारूवानमाओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको अधिकार, पहिचान र संवैधानिक मान्यताको जग माओवादी जनयुद्ध र आन्दोलनले बनाएको बताएका छन्। नवलपुरको कावासोती-१६ डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा आयोजित जिल्ला स्तरीय भौदी खेल प्रतियोगितामा सहभागी भएका अध्यक्ष प्रचण्डले थारू समुदायका अधिकार सुनिश्चित गर्न जनयुद्धले गरेको योगदानलाई सम्पूर्ण...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले फरक दलका नेताले अर्को दलका नेतालाई कटाक्ष गर्नु नयाँ कुरा नभएको बताएका छन्। भैरहवामा आयोजित कार्यक्रममा आफूले थारू नेताहरूलाई कटाक्ष गर्ने क्रममा उक्त अभिव्यक्ति दिएको उनले बताएका छन्। सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै संरक्षक रेशमले टीकपुर घटनाबाट आफ्नो परिवारलाई अपुरणीय क्षति भएको...
थारूवाननागरिक उन्मुक्ति पार्टी सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने विषयमा अदालतमा पुगेको छ। अधिवक्ता विरेन्द्र केसीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल र नृपध्वज निरौलाको संयुक्त इजलासले नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष कि प्रतिपक्ष भन्ने विषयमा कागजात पेस गर्न आदेश दिएका छन्। नाउपाले सरकारलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीले रुपन्देहीको उपनिर्वाचनमा भाग लिन नपाउने भएको छ। निर्वाचन आयोगले नाउपालाई रुपन्देही उपनिर्वाचनका लागि अयोग्य ठहराएको छ। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी अद्यावधिकका लागि लेखा परीक्षणलगायत कागजातमा कैफियत देखिएको भन्दै आयोगले अयोग्य ठहराएको हो। आयोगले राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम १७ को उपनियम (४) बमोजिम नाउपालाई...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश