संघ
ह्याट्रिक गर्ने दाउमा रहेका तेजुलाल चौधरी भन्छन्- मेरो काम नै जितको आधार हो
सप्तरी-४ मा नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमाले-जसपाको गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। सत्तारुढ गठबन्धनले कांग्रेसका तेजुलाल चौधरीलाई अघि सार्दा एमाले-जसपा गठबन्धनले जसपाका बालकिशोर यादवलाई मैदानमा उतारेको छ।
थारुवान संबाददातानिर्वाचन आयोगले समानुपातिकतर्फको बन्दसूची सार्वजनिक गरेको छ। नेपाली कांग्रेसले थारु कोटामा पहिलो नम्बरमा पुरुषतर्फ योगेन्द्र चौधरी र महिलातर्फ कल्पना चौधरीलाई राखेको छ। योगेन्द्र केन्द्रीय सदस्य हुन् भने कल्पना विजयकुमार गच्छदारको बुहारी हुन्। नेकपा एमालेले समानुपातिकतर्फको थारु कोटामा महिलातर्फ पहिलो नम्बरमा आस्मा कुमारी चौधरी र पुरुषतर्फ सत्यनारायण चौधरीलाई राखेको छ।...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश