संघ
रुक्मिणी चौधरीले भनिन्- टीकापुरको मुद्दा खारेजीसम्बन्धी मन्त्रिपरिषद्को परिपत्र पायौं
थारूहरूको माग मुद्दा सम्बोधन गर्ने मन्त्रिपरिषद्को निर्णय गृह मन्त्रालयले वार्ता कमिटीलाई परिपत्र गरेको छ। गृह मन्त्रालयले थरुहट थारुवान संयुक्त संघर्ष समितिको तर्फबाट बनेको वार्ता कमिटीका संयोजक रुक्मिणी चौधरी परपत्र गरेको हो।
थारुवान संबाददाताकैलाली क्षेत्र नं. १ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेपाली कांग्रेसबाट पूर्वमन्त्री रामजनम चौधरीसहित चार जनाको नाम सिफारिस भएको छ। कांग्रेस क्षेत्र नम्बर १ को क्षेत्रीय कार्य समितिले प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम जिल्ला कार्य समितिलाई सिफारिस गरेको क्षेत्रीय सभापति प्रकाश शाहले बताए।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश