संघ

प्रचण्डलाई एमाले सचेतक शान्ता चौधरीको आरोपै आरोप

एमाले सचेतक शान्ता चौधरीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अझै एमाले फुटाउन लागिपरेको बताएकी छन्। उनले सामाजिक सञ्जालमा प्रचण्डको कुरामा नबहिकन एमाले नेताहरुलाई आग्रह गरेका छन्।

थारुवान/काठमाडौं

नेकपा एमालेमा लागेका आफ्ना सांसदलाई पार्टीमा फर्कन २४ घण्टे अल्टिमेटम दिँदै माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकिएको छ ।

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट आएका गौरीशंकर चौधरीसहित २२ जनालाई नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनित गरेका छन्।

थारूवान

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सांसद रेशम चौधरी लगायतविरुद्धका मुद्दा फिर्ता गर्ने जनता समाजवादी पार्टी (जसपा)का माग सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्।

थारूवान

सांसद रेशम चौधरीसहित टीकापुर राजबन्दी रिहाइका लागि सरकारले वार्ता टोली गठन गरेको छ। त्यसका लागि जनता समाजवादी पार्टीले पनि टोली गठन गरेको छ। जसपाको तर्फबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ सुक्ल रहेका छन्।

थारूवान

नेकपाकी सचेतक शान्ता चौधरीले नेकपाबाटै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी छन्। उनले नेपाली कांग्रेसलाई प्रधानमन्त्री बनाउन तछाड मछाड गर्नुभन्दा पार्टी नफुटाइ कम्युनिस्ट पार्टीकै प्रधानमन्त्री बन्नुपर्ने धारणा राखेकी हुन्।

थारूवान

नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलालाई स्वागत गरेका छन्। थारुवानसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताए।

थारूवान

नेकपा नेता अमनलाल मोदीले सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै जनताको जित भएको बताएका छन्। थारुवानसँग कुरा गर्दै सांसदसमेत रहेका मोदीले जनताको भावनाअनुसार सर्वोच्च अदालतले फैसला सुनाएको बताए।

थारूवान

पूर्वमन्त्री एवं थारु मुक्ति मोर्चाका संयोजक सन्तकुमार चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शन्की प्रधानमन्त्रीको रुपमा चित्रण गरेका छन्।

थारूवान

थरुहट/थारुवान आन्दोलन र टीकापुर घटनाबारे सुन्नै नचाहने र बोल्नै नचाहने संघीय सरकारका उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले अन्ततः मुख खोलेका छन्।

थारूवान