संघ
रविन्द्र मिश्रलाई अमनलाल मोदीको कडा जवाफ
नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले रविन्द्र मिश्रले संघीयता खारेज र धर्मनिरपेक्षतामा जनमतसंग्रहसम्बन्धी गरेको प्रस्ताव पक्षगमनको संकेत भएको बताएका छन्। उनले समाज र मान्छे जहिल्यै परिवर्तनतिर लम्कने हो न कि पछाडि फर्किने भन्दै मिश्रको प्रस्तावलाई विरोध गरेका छन्।
थारुवान संबाददातानेकपा एमालेकी समानुपातिक सांसद गंगा चौधरीले पार्टीविरुद्ध लाग्न आफूलाई केही मानिसहरुले प्रलोभन देखाइरहेको दाबी गरेकी छन्। वरिष्ठ नेता माधवकुमार नेपाल समूहले सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवालाई विश्वासको मत दिने चर्चा चलिरहेका बेला सांसद चौधरीले यस्तो दाबी गरेकी हुन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश