संघ
खेलकुद मन्त्रालयलाई उत्कृष्ट बनाउने तेजुलाल चौधरीको उद्घोष
नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा तथा खेलकुद मन्त्रालयलाई २१ मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने प्रतिवद्धता जनाएका छन्। सोमवार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले खेलाडीहरुलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए। उनले सबैले खेलाडीहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए । मन्त्री चौधरीले युवा तथा खेलकुदको प्रोत्साहनका...
थारूवाननवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति पौडेलले आइतबार नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई प्रधानमन्त्रीमा...
थारूवाननेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले चार महिनामै कांग्रेस-एमाले नेतृत्वको सरकार ढल्ने दाबी गरेका छन्। शुक्रबार संसदमा बोल्दै उनले चार महिनापछि फेरि प्रचण्डकै पक्षमा परिस्थिति अनुकुल हुने दाबी गरे। ‘प्रधानमन्त्रीलाई म आग्रह गर्न चाहन्छु, तपाईँले कांग्रेस सभापतिलाई कति पनि दोषी नदेख्नुस्। उहाँसगको सम्बन्धलाई कायम राख्नुस्। चार महिनामै परिस्थिति...
थारूवानपुष्पकमल दाहाल प्रचण्ड लोकतन्त्रको आधारस्तम्भ र नागरिक सम्प्रुभताको प्रयोगस्थल यो सम्मानित संसदको जगमा हजारौं शहीदहरूको बलिदान, सयौं बेपत्ता, घाइते अपाङ्ग योद्धाहरूको योगदान र लाखौं सचेत नागरिकको समर्पण छ । उहाँहरू सबैप्रति कृतज्ञता व्यक्त गर्दछु । अबिरल वर्षा, बाढी र पहिरोका कारण चितवन, कास्की, म्याग्दी लगायत देशका विभिन्न स्थानहरूमा ज्यान...
थारूवानमधेश प्रदेशसभामा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला सिंह चौधरीले दलका नेताहरुमा खुट्टा तान्ने प्रवृत्ति रहिरहे ०८४ को चुनावमा जनताले जुत्ता हान्ने बताएकी छन्। मुख्यमन्त्री सतिश कुमार सिंहलाई विश्वासको मत दिन सदनमा धारणा राख्ने क्रममा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को को बजेटमा प्रत्यक्ष निर्वाचित र समानुपातिक पद्धतिबाट निर्वाचित सांसदलाई...
थारूवानटीकापुर घटनाले एकपटक पुनः चर्चा पाएको छ। संसदमै सवाल जवाफ भएपछि टीकापुर घटना एकपटक फेरि बहसको विषय बनेको छ। नेपाली कांग्रेसका थारू सांसद तेजुलाल चौधरीले प्रश्न तेर्साएपछि बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहालले जवाफ दिएका हुन्। सांसद चौधरीले भनेका छन्, ‘थारू आन्दोलन मूलतः अधिकारमुखी, पहिचानमुखी र राजनीतिक आन्दोलन हो भन्नेमा दुई...
थारूवानमहिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताएकी छन्। थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौंमा आयोजना गरेको ‘थारु भाषा संस्कृतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम’लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताएकी हुन्। संस्कार संस्कृतिको रक्षा...
थारूवानसत्ता साझेदार नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै उनले जमिनबाट आम...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ र टीकापुर महाधिवेशनबाट महासचिव चुनिएका ठाकुरसिंह थारूबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ। पार्टीको आधिकारिकताबारे श्रीमान श्रीमतीबीच विवाद चलिरहेका बेला सामाजिक सञ्जालमा अध्यक्ष श्रेष्ठ र महासचिव थारूबीच दोहोरी चलेको हो। महासचिव थारूले रञ्जितालाई सम्बोध गर्दै खुसीको हुनुको राजबारे प्रश्न गरेका थिए। उनले पार्टी विवादले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश