बिज्ञान-प्रबिधि
फेसबुकका पाँच विश्वासिला साथी
गएको हप्ता एक किशोरको फेसबुक चलनचल्तीको भाषामा ह्याक भयो। प्राविधिक भाषामा भन्नुपर्दा उनको फेसबुकको पासवर्ड कसैगरी अरूले थाहा पाएर चलाइदिएछ। चलाएर हेर्दासम्म त केही बिग्रेको थिएन, तर अपरिचितले चलाएर चिनेजानेका मान्छेलाई अश्लील शब्दमा च्याट गर्न थालेपछि भने हंगामा नै भयो।
थारूवानअहिले निकै चलेका सामाजिक सञ्जालका साइट फेसबुक र ट्वीटरमा भीड छ। फेसबुकमा गर्लफ्रेन्डको लागि भनेर एउटा फोटो हालेको हुन्छ, अर्कै चिन्नु न जान्नुको साथीले वाहियात कमेन्ट गरेर र्याोक हान्दिराखेको हुन्छ। ब्वाइफ्रेन्डको लागि भनेर लेखेको स्ट्याटसमा अनेकथरी मान्छेले नानाभाँति लेखिरहेको हुन्छ। फेरि जोडीलाई आफ्ना भावना व्यक्त गर्न केही प्राइभेसी पनि...
थारूवानविश्वभर लोकप्रिय भिडियो सेयरिङ साइट युट्युब फेसबुकपछि नेपालमा सबैभन्दा धेरै हेरिने साइट हो। युट्युब खासमा प्रयोगकर्ताहरूले नै खिचेका स–साना भिडियो एकअर्कामा बाँड्ने उद्देश्यले सुरु भएको साइट भए पनि समयक्रमसँगै यो त्यो दायरालाई नाघेर अघि बढिसक्यो। क्यानेडियाली टिन पपस्टार जस्टिन बिबर र कोरियाली सेन्सेसन साई युट्युब भिडियोकै कारण विश्व विख्यात...
थारूवानहामी नेपालीको ठूलो संख्या फेसबुकमा छ। फेसबुक चलाउनेले आफ्ना गतिविधिमा खासै ध्यान दिने गरेका छैनन्। मान्छे मरेको समाचारमा समेत लाइक गर्नेहरूको उपस्थिति थुप्रै रहेको हामीले अनुभव गरेकै हौँ। स्ट्याटस वा कमेन्टमा जथाभावी लेख्नेहरू अथवा अरूले पोस्ट गरेका स्ट्याटस वा फोटाहरूलाई ध्यानै नदिई आफ्नो वालमा सेयर गर्नेहरू पनि हामीले देखेकै...
थारूवानकाठमाडौं- मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार ट्विटरमा आएका छन्। उनी @BijayGachhadar ह्यान्डलबाट ट्विटर प्रवेश गरेका हुन्। साढे दुई महिनाअघि खोलिएको एकाउन्टमा उनले अहिलेसम्म पाँच ट्विट गरेका छन्। पहिलो ट्विटमार्फत् उनले महात्मा गान्धीलाई अझै सम्झिरहेको लेखेका छन्। ‘असहिष्णुता आफैंमा हिंसा भएको र यसले लोकतान्त्रिक भावनाको विकासलाई बाधा पुर्याउने’ उनले...
थारूवानगुगल ट्रेन्ड सेटर भइसक्यो। त्यसैले त यसलाई सर्च इन्जिन जायन्टका रूपमा चिनिन्छ। गुगल प्रोडक्ट या ब्रान्डमात्र नभएर एउटा प्रवृत्ति पनि भइसकेको छ। त्यसैले त केही कुरा खोज्नुपर्दा मानिसहरू ‘गुगल गर न’ भन्न थालेका छन्। अलि नाम चलेका मान्छेहरूले परिचय दिँदा ‘मेरो नाम गुगल गरेर हेर, सबै त्यहाँ पाउँछौ’ भनेर...
थारूवानकम्प्युटरको प्रयोगपछि तपाईं कलम कत्तिको चलाउनुहुन्छ? लामो समयसम्म कम्प्युटरमा नै टाइप गर्ने बानी बसेपछि परीक्षा दिन बस्दा कस्तो अनुभव गर्नुभएको छ? धेरैले दिने उत्तर हो– कठिन। हो, सूचना प्रविधिमा अब्बल हुने होडमा कलम समात्ने बानी बिर्सने क्रम बढ्दो छ। अनि अक्षर नि? कुनै समय राम्रैमा गनिने तपाईंको अक्षर अहिले...
थारूवान‘तपाईं कुन ट्याब्लेट प्रयोग गर्नुहुन्छ? आइप्याड कि अरू?’ नेपालमा ट्याब्लेट कल्चर छिर्दै गर्दा यस्तै सुनिन थालेको छ, शहरबजारमा। इन्टरनेट प्रयोग गर्ने जनसंख्या २० प्रतिशत पुगिनसकेको देशमा ट्याब्लेटले कत्रो हिस्सा लेला? एडिएसएलका कारण इन्टरनेटको प्रयोगकर्ता जुन रफ्तारमा बढेका छन्, त्यो रफ्तार अन्य आइएसपीहरूले लिन सकेका छैनन्। ट्याब्लेटको प्रयोग गर्ने प्रवृत्ति...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश