बिज्ञान-प्रबिधि
नयाँ रूपमा फेसबुक
ट्याब्लेट वा मोबाइलमा एप्स प्रयोग गरी फेसबुक चलाउनुभएको छ भने डेस्कटप वा ल्यापटपमा चलाउँदाभन्दा फरक खालको अनुभूति गर्नुभएको होला। सफा लेआउट, ठूल्ठूला तस्बिर र रुचिकर न्युजफिड! धन्दा मान्नुपर्दैन, मोबाइलबाटै प्रभावित भई फेसबुकले नयाँ लेआउट बनाइसकेको छ र केही दिनमा नै तपाईंहरू सबैले नयाँ लेआउट हेर्न पाउनुहुनेछ। गएको साता नै...
थारूवानएजेन्सी- एप्पलले आइफोन फाइभ बजारमा ल्याएलगत्तै सबैको ध्यान प्रतिस्पर्धी सामसुङले अब ल्याउने नयाँ संस्करणको स्मार्टफोनतिर तानिएको थियो। मार्च १४ मा सामसुङले आफ्नो नयाँ ग्यालेक्सी एस ४ सार्वजनिक गर्दै छ। तर, प्रविधिको यो जमानामा सबै कुरा कम्पनीले लुकाउन चाहे पनि लुक्न सक्दैन। आधिकारिक रूपमा सार्वजनिक नहुँदै ग्यालेक्सी एस ४ का...
थारूवानट्याब्लेट बजारमा पछिल्लो खेलाडी बनेको आइप्याड मिनीमा कमजोर फिचर होला भन्ने धेरैको अनुमान थियो किनभने यसको मूल्य केही सस्तो थियो। तर, यो डिभाइस कमजोर रहेन। ग्याजेट्सका धेरै समीक्षकले यसलाई हरियो झन्डा देखाए। ७.९ इन्चको स्त्रि्कनमा समीक्षकको विचार आउनुअघि धेरैका औँला दगुरिसकेका थिए। लोकप्रियताको शिखर चढिछाड्यो मिनीले। यसबाट तस्बिर लिने ,...
थारूवानतपाईंको घरमा साना बालबालिकाले फेसबुक चलाइरहेका त छैनन्? छन् भने उनीहरूमा त्यसको कस्तो असर परिरहेको छ, विचार गर्नुहोला। कम उमेरमा सामाजिक सञ्जालमा अलमलिने बानी पर्यो भने उनीहरूमा धेरैखाले समस्या देखिन सक्छन्। फेसबुक चलाउने स्कुले बालबालिकाले सामाजिक सञ्जालमा धेरैजसो अश्लील म्यासेज पाउने गर्छन्।
थारूवानआइफोनलगायत स्मार्टफोन चलाउन स्मार्ट हुनुपर्छ। क्यामेरामात्रै चलाउने हो भने त स्मार्टफोन आवश्यकै पर्दैन। राम्रा क्यामेरा भएका जति पनि मोबाइल पाइन्छन्। स्मार्टफोनका विशेषता संसारभरका स्वतन्त्र डेभलपरहरूले बनाएका विभिन्न एप्लिकेसनहरू हुन्। यसलाई छोटकरीमा एप्स भनिन्छ। लोडसेडिङ कतिबेला हुँदो रहेछ भनेर हेर्न होस् कि टेम्पल रन टूदेखि एंग्री बर्ड्ससम्मका गेम खेल्न होस्,...
थारूवानप्रेम किन्न सकिन्छ? प्रणय दिवसमा प्रेमी–प्रेमिकालाई गिफ्ट किन्नेको भीड देख्दा लाग्छ मानिसहरू प्रेम किन्न तयार छन्। यसरी किनिएका गिफ्टले तपाईंको जीवनमा कुनै प्रभाव पार्छ? कुनै पनि मूल्यमा प्रेम किन्न सकिन्न। तर, प्रेमलाई दिगो बनाउन तपाईंले किन्ने कुनै पनि गिफ्टले सहयोग पुर्याउन सक्छ। एउटा गुलाबको थुंगोले तपाईंको प्रेममा कडा रातो रङ...
थारूवानब्रेनडिजिटको आईटी सोलुसन नेपालबाहेक सिंगापुर र फिलिपिन्समा पनि शाखा कार्यालय रहेको ब्रेनडिजिट कम्पनी आफू सूचना प्रविधिको संसारमा अन्तर्राष्ट्रिय स्तरको आईटी कम्पनी भएको दाबी गर्छ। कम्पनीले आफ्ना उत्पादन एएसपीएक्स कमर्स, सेजफ्रेम र लिस्टविङ्गो सफ्टवेयरको प्रचार गरिरहेको छ। उसले १५ प्रतिशत छुटका साथ वेबसाइट डिजाइनिङ, सफ्टवेर डेभलपमेन्ट तथा आकर्षक मोबाइल एप्लिकेसन...
थारूवानवासिङटन, एएफपी– अमेरिकाले आफूमाथि ठूलो डिजिटल आक्रमण हुने विश्वसनीय प्रमाण फेला पारेमा यस्तोलाई निस्तेज पार्न आफैँले आक्रमण गर्नसक्ने र यस्तो आक्रमणको आदेश दिने अधिकार अमेरिकी राष्ट्रपतिलाई भएको निष्कर्ष निकालेको छ। साइबर आक्रमणको विषयमा गोप्य रुपमा कानूनी पुनरावलोकन गरिरहेको समूहले अमेरिकासँग पूर्व आक्रमण गर्ने पूर्व अधिकार भएको निष्कर्ण निकालेको समाचार न्युयोर्क...
थारूवानएप्पलले पाँच महिनाअघि आइफोन ५ सार्वजनिक गर्दा ठूलै चर्चा कमायो। स्मार्टफोनमा पहिलो स्थान लिन सफल एप्पल आइफोन ५ लगत्तै कम्पनी नयाँ मोडलको तयारीमा जुटिसकेको छ। कम्पनीले दुई आइफोनका मोडलसँगै नयाँ पुस्ताको आइप्याड र आइप्याड मिनीको समेत तयारी गर्दै छ। नयाँ आइफोनमा के होला भन्ने जिज्ञासा सबैसामु हुनु अनौठो होइन। एप्पलले...
थारूवानसूचना प्रविधि मेला इन्फोटेकको आयोजक कम्प्युटर एसोसिएन अफ नेपाल(क्यान) को सहकार्यमा नेपवेज प्रालिले ग्राहकलाई मोबाइलबाटै मेलाको जानकारी दिने व्यवस्था मिलाएको छ। अवलोकनकर्ताले इन्फोटेकमा राखिएका विभिन्न कम्पनीका स्टल र स्टलमा राखिने उपकरण एवं सेवाको जानकारी हासिल गर्नसक्ने भएका छन्। नेपवेजले विकास गरेको ‘एन–लोकेट’ नामक स्मार्टफोन एप्समार्फत अवलोकनकर्ताले यस्तो जानकारी पाउनेछन्।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश