बिज्ञान-प्रबिधि
सुपरमार्केटमा सघाउने मोबाइल
कुनै पनि डिपार्टमेन्टल स्टोर या ग्रोसरीमा तपाईंलाई आफूले खोजेको सामान भेट्न कति समय लाग्छ? काठमाडौँका भाटभटेनी, सेलवेज, बिग मार्ट, सिजी मार्ट वा यस्तै अन्य खुद्रा पसलमा तपाईं खोजेको सामान सजिलै भेट्नुहुन्छ? धेरैले दिने जबाफ एउटै हो– ‘धेरै समय लगाएर खोज्नुपर्छ।’ तपाईं बारम्बार यस्ता स्टोरमा गइरहनुहुन्छ भने यो ठाउँमा यो...
थारूवानहक अधिकारको माग गर्दै सिंहदरवार घेराऊ गर्न गएका कमलरीमाथि प्रहरीले दमन गर्यो। प्रहरीको लठी र बुटको कुटाइले दर्जन कमलरी घाइते भइन्। अहिले पनि तीन कमलरी अस्पतालमा उपचाररत छन्। पेट, हात र खुट्टामा गम्भिर चोट लागेका उनीहरुलाई नर्भिक अस्पताल पुर्याइएको छ। प्रहरी दमनको समाजिक सञ्जाल फेसबुक र ट्विटरमा चर्को विरोध...
थारूवानसमय हेर्न घडीमै भर पर्ने जमाना अब रहेन। अब त टक्क स्मार्टफोन निकाल्यो, त्यसैमा समय हेर्न सजिलो। स्मार्टफोनै चाहिन्छ भन्ने पनि केही छैन, बजारमा पाइने सस्तोभन्दा सस्तो मोबाइलमा पनि समय सूचक भइहाल्छ। त्यसैले नाडी हेर्ने पुरानो पुस्तालाई गोजी छाम्ने अहिलेको पुस्ताले गिज्याइसक्यो। तर, नाडी पुस्तालाई नै पछ्याउनु पर्ने गरी...
थारूवानसामसङको नयाँ स्मार्टफोन ग्यालेक्सी एसफोर नेपाली बजारमा आएको छ। सामसङको आधिकारिक बिक्रेता इन्टरनेसनल मार्केटिङ सर्भिसेज (आइएमएस) र निजी दूरसञ्चार कम्पनी एनसेललको सहकार्यमा भर्जिन मोबाइलले अघिल्लो सातादेखि नै एसफोरको बुकिङ लिइरहेको थियो। आइएमएसका अध्यक्ष दीपक मलहोत्राले नेपाली बजारमा यसको मूल्य ७१ हजार नौ सय रुपैयाँ पर्ने जानकारी दिए।
थारूवानसामसुङले ग्यालेक्सी एस फोर बजारमा ल्याइसकेपछि अब प्रविधि दुनियाँमा हलचल मच्चाउने पालो एप्पलको हो। तर, यसबारे अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन। प्रविधिको क्षेत्रमा हल्लाले पनि ठूलो अर्थ राख्छ। कतिपय हल्ला सही पनि साबित भएका छन् भने केही बकम्फुसे छन्। यस पटकभने हल्लाबाजहरू पनि अन्योलमा छन्। उनीहरूले अनुमानै लगाउन...
थारूवानतपाईंको कम्प्युटरमा क्यामरा छैन। तैपनि त्यसले फोटो खिच्नसक्छ। पत्याउनुभयो? पक्कै पत्याउनुभएन होला। त्यसपछि सफ्टवेयरले तपाईंलाई फोटो खिचेर हेर्न उक्साउँछ। क्यामरै नभएको मोनिटरले कसरी फोटो खिच्छ त? तपाईंलाई अनौठो लाग्छ। सँगै खुल्दुली पनि। कतै क्यामराविनै फोटो त आउँदैन? तपाईंको चासो पूरा गर्न पनि सफ्टवेयरको कमान्ड स्वीकार गर्न तयार हुनुहुन्छ। स्त्रि्कनमा...
थारूवानदश वर्षअघि कम्प्युटरमा सीडी रोम प्लेयरबाट सीडी राइटरमा अपग्रेड हुनु नै अनौठो मानिन्थ्यो। त्यसपछि आयो डीभीडी। डीभीडी प्लेयर र सीडी राइटर कम्प्युटरमा जोड्नु प्रतिष्ठाको विषय हुन थालेको थियो। कम्प्युटरमा कम्बो भन्ने शब्द नेपाली समाजमा यहीबाट सुरु हुन्छ। कम्बो अर्थात् कम्बिनेसन। एउटै डिभाइसलाई बहुआयामिक तरिकाले प्रयोग गराउन सक्नु नै कम्बोको...
थारूवानसर्च इन्जिनबाट अनलाइनमा विश्वकै पहिलो स्थानमा रहेको गुगलले तपाईंलाई सगरमाथा घुम्न निम्त्याएको छ। पछिल्ला समयमा गुगलम्यापबाट स्ट्रिट भ्यूको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै गुगलले आफ्नो म्यापलाई सगरमाथाको उचाइसम्मै पुर्याएको छ। अर्थात्, सगरमाथाको भर्चुअल यात्रामा तपाईंलाई स्वागत छ। गुगलको यो सफलताले उसलाई साँच्चै सगरमाथाको उचाइमा पुर्याउला त? भर्चुअल रूपमा पुगे पनि...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश