समाचार

बेरोजगार व्यक्तिले परिवारकै हत्या गरेको घटनाले देखाउँछ पाकिस्तानमा बेरोजगारीको अवस्था

यही अप्रिलमा रमजानको महिनामा पाकिस्तानमा एक हताश व्यक्तिले पञ्जाब प्रान्तको मुजफ्फरगढको अलीपुर जिल्लाको सदर पुलिस स्टेशनको परिसरमा रहेको मुड वाला क्षेत्रमा घाँस काट्ने क्लीभरले आफ्नी श्रीमती र सात छोराछोरीको हत्या गरेर प्रहरीसामु आत्मसमर्पण गरे। स्थानीय सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार यो भयानक घटना गरिबी र बेरोजगारीले प्रेरित भएको मानिन्छ जुन देशको जनसंख्या,...

थारूवान

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल विजयी भएको छ। नेपालले मलेसियालाई पाँच विकेटले पराजित गरेको हो। ओमानको अल अमेरत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै नेपालसामु जितका लागि एक सय ४४ रनको लक्ष्य प्रस्तुत गरेकोे थियो । सो...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले दायर गरेको मुद्दा हेर्न नमिल्ने न्यायाधीशको सूचीमा परेको छ । शुक्रबार न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासमा परेकामा नहकुल सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित भएको हो । टिकापुर नरसंहारमा दोषी ठहर भएका रेशमलाल चौधरीले आफू जेलमै हुँदा श्रीमती रञ्जिता श्रेष्ठलाई...

थारूवान

नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएका छन्। मुख्यमन्त्री जोखबहादुर महराले मागेको विश्वासको मतमाथि बोल्दै शुक्रबार उनले प्रदेश प्रमुखकै कारण संघीयता जोखिममा परेको आरोप लगाएका हुन्। प्रदेश प्रमुखले संविधानमुखी नभई पार्टीको अनुकूल, आफू अनुकूल निर्णय गर्दा संघीयता नै संकटमा परेको चौधरीको आरोप...

थारूवान

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले संसदीय दलको नेता घनश्याम चौधरीलाई तीन महिनाको लागि निलम्बन गरेको छ। पार्टी अध्यक्षलाई पठाएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष रन्जिता श्रेष्ठले चौधरीलाई तीन महिनाको लागि निलम्बन परेको पत्र सभामुख भीम भण्डारीलाई पठाएकी छन्। यसअघि केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले संसदीय दलको नेताको जिम्मेवारीबाट घनश्याम चौधरीलाई...

थारूवान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेको पाँच दिन बित्दा समेत प्रदेशसभामा रहेका कुनै पार्टीले दाबी पेस गर्न सकेका छैनन्। सरकार गठनमा निर्णायक देखिएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) भित्रको आन्तरिक किचलोले नयाँ सरकार गठन अन्योलग्रस्त बनेको हो। गठबन्धन दलहरुलाई नागरिक उन्मुक्ति पार्टीले एकजुट भइ सहयोग गरेमा...

थारूवान

कैलालीको घोडाघोडी नगरपालिका-१० थेबर गाउँमा दिदीबहिनी मृत फेला परेका छन्। स्थानीय कलेसु चौधरीका २७ वर्षीया छोरी श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी आफ्नै घरको सुत्ने कोठाको धुरीमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदम विष्टले बताए। ‘प्रारम्भिक अनुसन्धानमा दुई दिदीबहिनीबीच विवाद रहेको...

थारूवान

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षको मान्यता नदिने निर्वाचन आयोगको निर्णयविरुद्ध रेशम चौधरीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले १५ दिनभित्र लिखित जवाफ पेश गर्न विपक्षीहरूको नाममा आदेश दिएको छ। अन्तरिम आदेश दिने/नदिनेबारे छलफलका लागि दुबै पक्षलाई ३० गते बोलाएको...

थारूवान

भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लाअन्तर्गत बेतालघाट क्षेत्रमा जिप दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । सोमबार साँझ बेतालघाट क्षेत्रको मल्लागाँउबाट नेपाली कामदार बोकेर टनकपुरतर्फ आउँदै गरेको जिप भीरमा खसेको हो । भारतीय सञ्चारमाध्यमहरूका अनुसार मृत्यु हुने नेपालीहरूमा ५० वर्षीय शिवराम चौधरी, ४५ वर्षीय धीरज चौधरी, ४०...

थारूवान

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीको जिम्मेवारी खोसेकी छन्। सभामुख भीमबहादुर भण्डारीलाई पत्र लेखेर उनले घनश्यामको जिम्मेवारी खोसेकी हुन्। पार्टीको निर्देशन पालना नगरेको भन्दै उनले घनश्यामलाई हटाएर कैलाश चौधरीलाई दलको नेताको जिम्मेवारी तोकेकी हुन्। कैलाश रञ्जिता पक्षकी सांसद हुन् भने घनश्याम रेशम...

थारूवान