थारू समाचार

थारु आयोगको सदस्यमा डा. उमाशंकर चौधरी र शान्ति मोदी नियुक्त

थारु आयोगको सदस्यमा थप दुई जना नियुक्त गरिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी थारु आयोगमा थप दुई जना सदस्य नियुक्त गरेकी हुन्।

थारूवान

सुदूरपश्चिम प्रदेशसभा सदस्य शान्ता नेपालीले प्रदेशको कैलाली–कञ्चनपुरमा बसोबास गर्दै आएका थारु समुदायले उत्पादन गर्दै आएको घरेलु मदिरालाई वैधानिकता दिनुपर्ने माग गरेकी छन्।

थारूवान

गृहमन्त्रालयले १५ जना नेपाल प्रहरीका एसएसपीहरुको सरुवा गरेको छ। गृहमन्त्री खजराज अधिकारीले नेपाल प्रहरीका मीरा चौधरीलाई प्रदेश–१ तालिम केन्द्र विराटनगरमा, श्यामलाल ज्ञवालीलाई प्रदेश कार्यालय बनेपा काभ्रेपलाञ्चोकमा र उमाशंकर पन्जियारलाई प्रदेश कार्यालय वीरगञ्जमा सरुवा गरिएको हो।

थारूवान

टीकापुर राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले सरकारले थरुहट थारुवान संयुक्त संघर्ष समिति अर्थात् थारु कल्याणकारिणी सभा (थाकस)सँग ‘फेक एग्रिमेन्ट’ गरेको खुलासा गरेका छन्।

थारूवान

थारु समुदायको इतिहास तथा पहिचानसँग जोडिएको बरघर प्रणालीको नामले राजापुर नगरपालिकाको वडा नं. २ मा जोतपुर गाउँदेखि ग्वारीसम्म १४०० मिटर लामो र ८ मिटर चौडाई रोड निर्माण गरिएको छ।

थारूवान

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी आरजुलाई प्रतिनिधिसभा चुनावमा पराजित गरेका नारदमुनी राना मन्त्री भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई वन मन्त्रालयको जिम्मेवारी दिएका छन्।

थारूवान

कोरोनाबाट संक्रमित भएका संघीय सांसदहरुको नामावली सार्वजनिक भएको छ। संसद सचिवालयका अनुसार एमालेका १४ जना सांसदमा कोरोना संक्रमण देखिएको छ। त्यस्तै जनता समाजवादी पार्टीका ४ र नेपाली कांग्रेसका दुई जनामा कोरोना संक्रमण देखिएको छ।

थारूवान

नेपाली कांग्रेस दाङका नेता दीपक चौधरीको उपचारका क्रममा काठमाडौंमा निधन भएको छ । घोराही उप–महानगरपालिका वडा नं. ८ स्यानी गाउँ निवासी ४२ वर्षीय चौधरीको बुधबार बिहान निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

थारूवान

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका थप तीन जनालाई स्पष्टीकरण सोधेका छन् ।

थारूवान

पूर्व स्वास्थ्यमन्त्री एवं कांग्रेस नेता रामजनम चौधरी दम्पति कोरोनाबाट संक्रमित भएका छन्। उनीहरु चार दिनदेखि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत छन्।

थारूवान