थारू समाचार

रेशमकाे मुद्दा आनन्दमोह भट्टराई र विनोद शर्माको बेन्चमा

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुने भएको छ। मुद्दाको पेशी न्यायाधीशद्वय आनन्दमोह भट्टराई र विनोद शर्माको संयु्क्ति इजलासमा तोकिएको छ। यसअघि चैत्र ३० गते सुनुवाइका लागि पेशी तोकिए पनि सो दिन बहस भएन। वैशाख ४ गते हेर्ने नभ्याइने सूचीमा...

थारूवान

रेशम चौधरी। शान्त तलाउमा ढुंगा हानेर तरंगित बनाउनेहरू सबको पहिचान छ। कसको स्वार्थ कहाँ र के का लागि छ त्यो पनि थाहा छ। यो सबलाई नजिकैबाट मैले पनि नियालिरहेको छुँ तर बोलेको छैन। मेरो चरित्र हत्या हुनेगरी पोष्टिएका अक्षरको जरुर हिसाब होला। प्यारी रञ्जिता, मैले तिमीलाई मुद्दा हालेको होइन,...

थारूवान

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा कयौं गुणा चतुर भएको प्रमाणित गरेका छन्। सुदूरपश्चिम प्रदेशको आफ्ना नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा बनाएर उनले आफू कोहीभन्दा कम नभएको ओलीलाई सन्देश दिएका छन्। नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्ता गठबन्धनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई...

थारूवान

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्। को हुन् कैलाश चौधरी ? कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली...

थारूवान

नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी दोस्रोपटक मन्त्री बनेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य चौधरी दोस्रोपटक मन्त्री बनेका हुन्। यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका उनलाई मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीको सपथ खुवाएका हुन्। अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ। जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल...

थारूवान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। बिहीबार निकै विवादका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। सोडारीलाई नेकपा एमाले, माओवादी केन्द, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थन गरेका छन्। नागरिक उन्मुक्त पार्टीको आपत्ति...

थारूवान

नेपाली नयाँ वर्षको अवसरमा थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम आयोजना गरेको छ। युएईको अलकुद्रा पार्कमा आयोजना गरिएको वनभोज कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थाकस युएईका सभापति भागरथी कुमार भगतले जानकारी दिए। सोमबार आयोजित वनभोज कार्यक्रममा युएईमा बस्ने थारू समुदायहरूको बाक्लो उपस्थिति रहेको थियो। विहान ११...

थारूवान

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेस भएका दुवै दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकृत गरेका हुन्। दुवैको दाबीमा निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुखको भनाइ छ। सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद रहेको छ। लक्ष्मण रेशम चौधरीका...

थारूवान

नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा)का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन्। योसँगै मुख्यमन्त्री नियुक्तिका लागि कोर्स परिवर्तन हुने भएको छ। यसअघि कांग्रेसका...

थारूवान

सुदूरपश्चिम प्रदेशसभा सदस्यबाट इन्दिरा गिरीलाई हटाउने नागरिक उन्मुक्ति पार्टीको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ। प्रकाशमानसिंह राउतको एकल इजलासले गिरीले दायर गरेको रिटमा अन्तरिम आदेश जारी गरेको हो। नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई कारबाही गरेको पत्र प्रदेशसभा सचिवालयमा पठाएपछि उनको पदमुक्त भएको थियो। स्पष्टीकरण सोध्दा...

थारूवान
1 86 87 88 89 90 236