संघ
नाउपा अध्यक्ष रञ्जितालाई गंगारामले भने- संसदीय दलको नेता हटाउने अधिकार तपाईंलाई छैन
नागरिक उन्मुक्ति पार्टीका सांसद एवं संसदीय दलका नेता गंगाराम चौधरीले रञ्जिता श्रेष्ठ कारबाही गर्ने अध्यक्षमात्र भएको टिप्पणी गरेका छन्। अध्यक्ष श्रेष्ठ पार्टी निर्माण र संगठनभन्दा पनि कारबाहीका लागिमात्र भूमिका निर्वाह गरिरहेको उनको आरोप छ। अध्यक्ष श्रेष्ठले ३१ साउनमा गंगारामलाई केन्द्रीय समिति पदाधिकारी र संसदीय दलको नेताको भूमिका नरहनेगरी कारबाही...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद अरुण चौधरीलाई आफ्नै क्षेत्रबाट फेरि जितेर देखाउन चुनौती दिएकी छन्। नाउपा नेता एवं सांसद अरुण चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई रेशम चौधरीको साथ बिना चुनाव जितेर देखाउन चुनौती दिएकी थिइन्। सो चुनौतीपछि थारूवानसँग कुरा गर्दै अध्यक्ष रञ्जिताले कैलाली क्षेत्र नं २ मा फेरि...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राष्ट्रिय भेलामार्फत फरक यात्रा तय गरिसकेकाले निर्वाचन आयोगको निर्णय मान्नुपर्ने बाध्यता नरहेको बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा उनले आफूहरू फरक बाटोमा हिंड्ने तय गरिसकेको खुलासा गरे। ‘निर्वाचन आयोगले आफ्नो निर्णय गर्यो। तर, नाउपाका सन्दर्भमा जनताले पनि आफ्नो निर्णय गरिसकेका छन्,’ संरक्षक चौधरीले भने, ‘हामी...
थारूवानसुनागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका छन्। पत्नी रञ्जिता श्रेष्ठलाई हटाएर बुबा लालवीर चौधरीलाई अध्यक्ष बनाएपछि चरम परिवारवादको आरोप खेपिरहेको बेला नाउपा संरक्षक रेशमलाल चौधरीले पार्टीमा कुनै परिवारवाद नरहेको जिकिर गरेका हुन्। उनले आफ्नो पार्टी आमजनताको आशु र पीडाबाट जन्मेको पार्टी रहेको...
थारूवाननेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारूहरू सोझो भए पनि उनीहरूमाथि हुने अत्याचार सैह्य नहुने बताएका छन्। पार्टी कार्यालय सानेमा थारू विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्। ‘जस्तो अप्ठ्यारो अवस्था आए पनि थारूहरू देशप्रति सधैं इमान्दार रहन्छ। थारू समुदायको चरित्र नै लोकतान्त्रिक छ। थारूको संस्कृति, परम्परा...
थारूवानसुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टीले असार १९ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार दोस्रो पटक विश्वासको मत लिएका हुन्। उनले नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीको समेत १ गरी ३० मत पाए। नाउपाका ६ जना...
थारूवाननागारिक उन्मुक्ति पार्टीको अध्यक्षमा लालवीर चौधरी सर्वसम्मत भएका छन्। काठमाडौंमा सम्पन्न नाउपाको राष्ट्रिय भेलाले प्रतिनिधिसभा सदस्यसमेत रहेका लालवीर चौधरीलाई अध्यक्षमा सर्वसम्मत गरेको हो। यसअघि भेलाले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी बर्खास्त गर्ने निर्णय गरेको थियो। विधान विपरीत पोखरा निवासी शिव बास्तोलालाई कार्यवाहक अध्यक्ष बनाएपछि संरक्षक रेशम...
थारूवाननागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका संसदीय दलका नेता गंगाराम चौधरीलाई २४ घन्टे स्पष्टीकरण सोधेकी छन्। विधान विपरीत आफूलाई अध्यक्ष पदबाट हटाउने प्रयत्न भएको भन्दै उनले गंगाराममाथि कार्यान्वयनयोग्य प्रश्नहरू उठाउँदै कारबाहीको चेतावनी दिएकी हुन्। स्वास्थ्य समस्याका कारण केही समयदेखि पार्टी गतिविधिमा पूर्ण रूपमा संलग्न हुन नसकिरहेका बेला आफूलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) को संरक्षक रेशमलाल चौधरी पक्षको भेलाले अध्यक्ष रञ्जिता श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको छ । काठमाडौंमा भएको राष्ट्रिय भेलाले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी अध्यक्षबाट हटाएको छ । मंगलबार निर्वाचन एवं अनुशासन आयोगले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा बुधबार काठमाडौंमा भएको भेलाले अध्यक्ष श्रेष्ठलाई...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले कार्यवाहक अध्यक्ष तोक्ने अध्यक्ष रञ्जिता चौधरीको कदम पार्टी विधान विपरीत रहेको बताएका छन्। बुधबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका चौधरीले पार्टी अध्यक्षले विधान विपरीत कार्यवाहक तोकेकाले आफूलाई पनि मन नपरेको बताए। अध्यक्षले पार्टीको केन्द्रीय समिति बोलाएर प्रष्टीकरण दिनुपर्नेमा कार्यवाहक अध्यक्ष तोक्नुले...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश