संघ
रूपन्देही ३ मा मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीको उम्मेदवार सुनिश्चित
संघीय लोकतान्त्रिक मोर्चाले रूपन्देही क्षेत्र न.३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ। मंगलबार काठमाडौंमा बसेको मोर्चाको बैठकले रूपन्देही क्षेत्र न.३ को उपनिर्वाचनमा मोर्चाको संयुक्त उम्मेदवारको रूपमा नाउपा उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको हो। बैठकले संविधान संशोधनका लागि मोर्चाले आफ्नो राय एकमत...
थारूवाननागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गर्नु संवैधानिक, अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण कदम भएको बताएकी छन्। अध्यक्ष श्रेष्ठले नाउपा संघ, प्रदेश सबैतिर प्रतिपक्षमा बस्ने बताएकी हुन्। ‘नागरिक उन्मुक्ति पार्टी आज देशको चारवटै तह; संघीय संसद (४ जना...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले भोलिदेखि आफूहरू प्रतिपक्षीमा बस्ने बताएका छन्। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि संरक्षक चौधरीले आफूहरू प्रतिपक्षीमा बस्ने बताएका हुन्। ‘यो गठबन्धन प्रदेशमा मात्र सीमित होइन। हामी संघदेखि प्रदेशसम्म सरकारसँग गठबन्धन गरेका छौं। तर, आज मुख्यमन्त्रीले दादागिरी शैलीमा हाम्रा...
थारूवाननेकपा एमालेकी सांसद एवं पूर्वमन्त्री भगवती चौधरी सम्मानित भएकी छन्। नेपाली महिला नेतृत्व र सशक्तीकरणको क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएको भन्दै उनलाई ‘आइकोनिक वुमन अवार्ड २०२५’ बाट सम्मान गरिएको हो। अन्तर्राष्ट्रिय महिला संसदले दुबईमा विशेष आयोजना गरेको विशेष समारोहमा सांसद चौधरीलाई उक्त अवार्ड प्रदान गरिएको हो। समारोहमा चौधरीको योगदानको उच्च...
थारूवानथारू कल्याणकारिणी सभा (थाकस)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ। थारू समुदायका माग मुद्दाका सबालमा सरकारसँग भएका विभिन्न माग मुद्दाको कार्यान्वयनका निम्ती मंगलबार साँझ थाकसले ज्ञापन बुझएको हो। त्यस्तै निजामती विधेयकमा सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशबमोजिम थारू आरक्षणको व्यवस्था गर्न पनि थाकसले ध्यानाकर्षण गराएको । संविधानले व्यवस्था...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संघीय तथा प्रदेश सांसदहरूको भेला काठमाडौंमा सम्पन्न भएको छ। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा संघ र प्रदेशका १५ जना सांसदहरूले पार्टीको भावी रणनीति र कार्यदिशका बारेमा छलफल गरेका छन्। बैठकमा मधेस प्रदेशकी सांसद उर्मिला देवी सिंह अनुपस्थित थिए। विशेष कारणले उनी बैठकमा उपस्थित हुन नसकेको बताइएको...
थारूवाननागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले गत वैशाख १७ गते राज्यले रेशम चौधरीलाई मात्र नभएर थारूहरूलाई जेलमा हालिदिने चेतावनी दिएको बताएका छन्। राष्ट्रिय थारू कलाकार मञ्चले आयोजना गरेको थारू सांस्कृतिक कार्यक्रमको प्रमुख अतिथिसमेत रहेका चौधरीले थरुहट प्रदेश र पहिचान माग्दा धेरै अन्याय भोग्नुपरेको बताए। उनले गत वैशाख १७...
थारूवानसिकलसेल रोगले थारू जाति संकटमा छ, निशुल्क उपचार गरी कम्तीमा ५ लाख प्रदान गरियोस् : नाउपा सांसद चौधरी
नागरिक उन्मुक्ति पार्टीका सांसद गंगाराम चौधरीले सिकलसेल एनेमिया रोगका कारण थारू वंश नाश हुने सम्भावना रहेको बताएका छन्। प्रतिनिधिसभामा बैठकमा बोल्दै सांसद चौधरीले सिकलसेल रोगको निशुल्क उपचार गरी थारू जातिलाई बचाउन सरकारको ध्यानाकर्षण गराए। उनले एक लाख सहयोगले केही नहुने भन्दै कम्तीमा ५ लाख सहयोग गर्न माग गरे। ‘बजेटमा...
थारूवाननागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं कञ्चनपुर अध्यक्ष नन्दकुमार रानाले पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन्। बिहीबार खुमलटारस्थित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा पुगेर राणाले पार्टी प्रवेश गरेका हुन्। प्रचण्डकी बुहारीसमेत रहेकी बिना मगरको पहलमा उनले नागरिक उन्मुक्ति पार्टीबाट राजीनामा दिएर माओवादीमा प्रवेश गरेका हुन्।...
थारूवानसरकारले खेलकुद क्षेत्रका लागि अहिलेसम्मकै बढी बजेट विनियोजन गरेको छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८२/८३ को बजेटमा खेलकुद मन्त्रालयका लागि ६ अर्ब आठ करोड रकम विनियोजन गरेको छ। आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश