संघ
शान्ता चौधरी र गंगा चौधरी समानुपातिकबाट सांसद बन्न नपाउने !
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवर बन्ने मापदण्ड खुकुलो बनाएको छ। एकपटक जितिसकेका व्यक्ति फेरि पनि प्रत्यक्षतर्फको चुनाव लड्नसक्ने निर्णय एमाले बैठकले गरेको छ।
थारुवान संबाददातानेपाली कांग्रेसले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरुलाई नदोहोर्याउने निर्णय गरेको छ। महामन्त्री गगन थापाले चार तहलाई गरेको परिपत्रमा समानुपातिकतर्फ ०७४ मा निर्वाचित व्यक्तिलाई पुनः समानुपातिकतर्फ नै उम्मेदवार बनाउन सिफारिस नगर्न निर्देशन दिएका हुन्।
थारुवान संबाददातानेकपा एमालेले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि मापदण्ड तय गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले पार्टीले निर्वाचनका लागि उम्मेदवारको छनोट गर्ने चार वटा मापदण्ड बनाएको बताए। उनका अनुसार पहिलो पार्टी, नीति र सिद्धान्तप्रतिको प्रतिबद्धता, दोस्रो कुनै पनि नेताले पार्टीले सञ्चालन गरेको...
थारुवान संबाददातानेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नपरेपछि सांसद पार्वता डीसी चौधरीले असन्तुष्ट भएका छन्। पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार १० जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका थिए। देउवाले किरण यादव, राधा घले, धना खतिवडा, उर्मिला थपलिया, रुक्मीणी कोइराला, कल्याणी रिजाल,
थारुवान संबाददातामहाभारतको व्याख्या भन्छन्- महारथी कर्णको मृत्यु सातौं पटकमा मात्रै सम्भव भयो। माता कुन्तीले दुई पटक, परशुराम, इन्द्र, गौमाताको श्राप शल्य र अर्जुनले एक-एक पटक गरी कर्णलाई मृत्यु मुखमा पुर्याउन सफल भए। जन्मिनेबित्तिकै सूर्यपुत्र कर्णलाई माता कुन्तीले गंगामा बगाइदिएकी थिइन्। यो नै उनको कोख मरण थियो।
रेशम चौधरी
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश