संघ
बाबुराम भट्टराई र सीके राउतले किन भेटे रेशम चौधरी?
जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरीलाई भेटेका छन्। भेटका क्रममा चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए।
थारुवान संबाददातालोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष रेशम चौधरीको रिहाइ हुनुपर्ने शर्त अगाडि सारेका छन्। एमसीसीका विषयमा छलफल गर्न बालुवाटार पुगेका अध्यक्ष ठाकुरले टीकापुर घटनामा जेलबन्दी जीवन बिताइरहेका कैलाली- १ का निलम्बित सांसद चौधरीको रिहाइ माग गरेका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश