संघ
कांग्रेस महाधिवेशन: विजय गच्छदारसँग कति शक्ति छ?
नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबादेखि सुरु हुँदैछ। यो महाधिवेशन उपसभापति विजय कुमार गच्छदारका लागि जति विशेष छ, त्यति नै चुनौति पनि। यसकारण विशेष छ कि उनी नेपाली कांग्रेसमा फिर्ता भएपछि उनका लागि यो पहिलो महाधिवेशन हो।
मदन चौधरीनेकपा (एमाले) को चितवनमा जारी दसौं महाधिवेशनबाट १० जना थारु केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका सबै थारु नेता निर्विरोध निर्वाचित भएका हुन्। एमालेको कमिटीमा केन्द्रीय सदस्य बन्नेहरुमा महिला खुलातर्फ सुनसरीकी भगवती चौधरी र दाङकी शान्ता चौधरी रहेका छन्।
थारुवान संबाददाताप्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् । स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश