संघ
अनि कठोर निर्णय गरेँ, आफ्नै बाटो लाग्ने : रेशम चौधरी
टीकापुर घटनाले गुमाउन केही बाँकी रहेन । घर, गाडी सञ्चालन गरेको रिसोर्ट, एफएम सबै सरकारी कर्फ्युका बीचमा स्वाहा भयो । मेरो भौतिक सम्पत्ति जल्यो । कतिका अस्मिता लुटिए । इश्र्याले बाबु-आमा समानकालाई दुश्मन देख्यो । विचरा भोका वस्तुलाई चराउने, पानी पियाउनेलाई पनि डिउटीवालले दुई चार झापड लगाए ।
रेशम चौधरीनेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवास जग्गा प्रकरणमा आफूलाई जनताले दोषी माने फाँसीमा चढ्न तयार रहेको बताएका छन्। विराटनगर उत्रिएका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै जनताले आफूलाई भ्रष्टाचार गरेको आरोप सही मान्छन् भने मृत्युदण्डको भागिदार हुन तयार रहेको बताएका हुन्।
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश