संघ
दुई थारु सांसदसहित १४ जनालाई पदमुक्त गर्न एमालेको पत्र
नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ। सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलम्बन्धी अध्यादेश ल्याए लगतै ओली पक्षले कारबाही थालेको हो।
थारुवान संबाददाताजेलमा रहेका जसपाका निलम्वित सांसद रेशम चौधरीले आफ्नोबारे भ्रामक समाचार सम्प्रेषण भएको बताएका छन्। उनले आफू अहिलेसम्ब तटस्ट रहेको प्रस्ट पारेका छन्। ‘निर्वाचन आयोगमा मैले गरेको निर्णय विपरीत गएको छैन। म अहिले पनि तटस्थ बसेको छु। मेरोबारे सञ्चारमाध्यममा भ्रामक समाचार सम्प्रेषण गराइयो,’ टेलिफोनमा चौधरीले भने।
थारुवान संबाददातानेकपा (एमाले) का माधव कुमार नेपाल समूहका नेता तथा सांसद मेटमणि चौधरीले आफ्नो समूहले अर्को पार्टी निर्माण गर्ने स्पष्ट पारेका छन्। चौधरीले केपी ओली अध्यक्ष रहेको एमालेबाट निर्वाचनमा जाँदा १६५ निर्वाचन क्षेत्रमध्ये कुनै पनि निर्वाचन क्षेत्रमा जित्न नसकेर समाप्त हुने पोजिसन आउनसक्ने उल्लेख गर्दै आफूहरूले त्यो रिस्क मोल्न नचाहेको...
थारुवान संबाददाता
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश