वर्षाले भनिन्- कडा मेहनत गरे जेपनि हासिल गर्न सकिन्छ [भिडयाे अन्तर्वार्ता]

मिस नेपाल इन्टरनेशनलका विजेता वर्षा लेखीले कडा परिश्रम गरे जेपनि हासिल गर्नसक्ने बताएकी छन्। उनले थारू समुदायबाट प्रतिनिधित्व जनाएकी अाफूले कडा मेहनतकै कारण याे ताज पहिरिएकी बताइन्। उनले टप टेनमा परेपछि अात्मविश्वास बढेकाे बताइन्। जसरी पनि टप फाइभमा पर्नुपर्छ भनी अडी कसेकी उनले अन्तत: दाेस्राे रनरअपकाे उपाधि नै जितिन्। उनले विजेता घाेषणा गर्नेबेला फर्स्टमै अाफ्नाे नाम अाएकाे बताउँदै ‘अाेमाइ गड’काे स्थितिमा अाफू नपुगेकाे बताइन्। उनीसँग गरिएकाे छाेटाे कुराकानी भिडियाेमा हेर्नुस्:




![Miss Nepal International Barsha Lekhi 06]](https://www.tharuwannews.com/wp-content/uploads/2016/04/Miss-Nepal-International-Barsha-Lekhi-06.jpg)
तस्बिर/भिडियाे : प्रबीन काेइराला
Facebook Comment