पोर्न स्टार लियोन भारतीय पहिरनमा
एजेन्सी- जिस्म-२ बाट बलिउडमा करियर सुरु गरेकी पोर्न स्टार सनी लियोन भारतीय पहिरनमा र्याम्पमा उत्रिएकी छिन्। लियोनसँगै अर्की अभिनेत्री सुस्मिता सेन पनि फेसन सोको र्याम्पमा उत्रिइन्। भारतको मुम्बईमा आयोजित फेसन सोमा रोहित वर्माको डिजाइन प्रस्तुत गरिएको थियो। PHOTO : AFP



Facebook Comment