थारू समाचार
नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने
नागरिक उन्मुक्ति पार्टीले स्थापना दिवस मनाउने भएको छ। पार्टी केन्द्रीय अध्यक्ष रेशमलाल चौधरीको अध्यक्षतामा केन्द्रीय कार्यालयमा भएको केन्द्रीय उपाध्यक्षहरूको बैठकले आगामी फागुन ३ गते स्थापना दिवस देशभरि मनाउने निर्णय गरेको हो। पार्टी महासचिव ठाकुरसिंह थारूका अनुसार, पार्टीको स्थापना दिवस फागुन ३ गतेका दिन केन्द्रीय, प्रदेश, क्षेत्रीय, जिल्ला, पालिका र...
थारूवानराष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन्। मतपरिणामअनुसार अन्य (खुला) समूहबाट नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुंगाना र महिला समूहबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भए। ढुंगानाले ७ हजार तीन ७० मतभार प्राप्त गरे भने चौधरीले७...
थारूवानथारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं ७ ले पूर्वी चितवनमा क्रियाशिल दुई जना पत्रकारलाई बुधबार सम्मान गरेको छ। खैरहनीमा आयोजना गरिएको नवौं खिचरा महोत्सव २०८० को समापनको अवसर पारेर जननिकास डटकमका सञ्चालक दिलिप डल्लाकोटी र थारुवान डटकमका चितवन संवाददाता कारी महतोलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो।
थारूवानकोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले थारू संस्कृति गौरबको संस्कृति भएकोले प्रदेश सरकारले संरक्षण गर्ने बताएका छन् । थारू कल्याणकारणी सभाले मंगलबार आयोजना गरेको चौथो बर्जु माघी महोत्सवमा मुख्यमन्त्री कार्कीले थारू संस्कृति अतिक्रमित भइरहेकोले संरक्षण गर्दै अन्तर्राष्ट्रियकरण गर्नु आवश्यक भएको बताएका हुन् । ´थारू संस्कृतिलाई गौरवपूर्ण बनाऔं र यसको अन्तर्राष्ट्रियकरण...
थारूवानयुएई बस्ने थारुहरूले माघी कार्यक्रम मनाएका छन्। थारू कल्याणकारिणी सभा युएईको आयोजनामा माघी कार्यक्रम मनाइएको हो। कार्यक्रममा सोनु कुश्मी र प्रकाश माझीले सांगीतिक प्रस्तुती दिएका थिए। कार्यक्रमको उद्घाटन आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष विक्रम लिम्बुले गरेका थिए। कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश