देश
देश रास्वपाको हातमा छ, सुरक्षित छ : रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश रास्वपाको हातमा रहेको र सुरक्षित रहेको बताएका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशन उदघाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले व्यक्तिगत वैमनस्यतालाई त्यागेर खुला र ठूलो छाती बोकेर राजनीतिमा अगाडि बढ्नु पर्ने बताएका छन् । उनले आज इतिहासले...
थारूवानपरराष्ट्रमन्त्री शिशिर खनालले छिमेकी राष्ट्र चीनसँग पनि नेपालको सीमा विवाद रहेको औपचारिक रूपमा स्वीकार गरेका छन् । बिहीबार संसदमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा मन्त्री खनालले उत्तरी छिमेकी चीनसँग सीमासम्बन्धी केही विवाद कायमै रहेको प्रस्ट पारेका हुन्। उनले चीनसँग सीमाका केही सीमित स्थानमा विवाद रहेको उल्लेख गर्दै त्यहाँ...
थारूवानपूर्वाधार बिकासमन्त्री सुनिल लम्सालले मुलुकको निर्माण क्षेत्रमा बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा आफ्नो मन्त्रालयको बिनियोजन विधेयकमाथिको छलफलका क्रममा मन्त्री लम्सालले बहुवर्षीय बजेट प्रणालीलाई प्राथमिकता दिएका कारण पहिलो बर्ष केहि आयोजनामा बजेट कम भएको जस्तो देखिएको बताएका हुन् । उनले पहिलो बर्षमा आयोजनाहरुमा छुट्याइएको...
थारूवानमन्त्री महावीर पुनले प्रतिनिधिस भामा गीत सुनाएका छन्। बिहीबार मन्त्रालयगत बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले पुरानो चर्चित गीत सम्झँदै सुनाएका हुन्। उनले भने,’गीतको सम्झना आयो। नयाँ युवा साथीहरूले सायद सुन्नुभएको छैन होला। पुराना साथीहरूले भने सुन्नुभएको छ होला। मैले पनि सुनेको थिएँ, ‘म यस्तो...
थारूवानपरराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री एस. जयशंकरबीच शनिबार नयाँ दिल्लीमा द्विपक्षीय वार्ता भएको छ । नेपाल–भारत सम्बन्धका विविध आयाममा केन्द्रित उक्त वार्तामा व्यापार, आर्थिक सहकार्य, सीमापार सम्पर्क सञ्जाल, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा विस्तृत छलफल भएको नेपाली राजदूतावास, नयाँदिल्लीले जनाएको छ । राजदूतावासले जारी...
थारूवानपरराष्ट्रमन्त्री शिशिर खनालले नेपालले छिमेकी राष्ट्र भारतसँग सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्। शनिबार साँझ नयाँ दिल्लीमा भएको विदेशमन्त्री डा. एस जयशंकरसहितको टोलीसँगको भेटवार्तामा उनले भारतसँगको सम्बन्ध ऐतिहासिक मात्रै नभएको उल्लेख गरे। उनले आर्थिक रूपान्तरण र परिणाममुखि कूटनीतिका लागि स्पष्ट र निर्णायक जनादेश आफ्नो पार्टीले प्राप्त गरेको ब्रिफिङका क्रममा...
थारूवानपरराष्ट्रमन्त्री शिशिर खनालले नेपाल-भारत सम्बन्धलाई ‘रिसेट’ (पुनर्संचना) गर्ने समय आएको बताएका छन्। पाँच दिने भारत भ्रमण सकेर नेपाल फर्किएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पनि भारतसँगको सम्बन्ध ‘रिसेट’ भएको बताएका थिए। मन्त्री खनालले सभापतिकै भनाइलाई दोहोर्याउँदै भारतसँगको सम्बन्ध पुनर्संचना हुनुपर्ने बताएका हुन्। भारतको तीन दिने औपचारिक भ्रमणमा...
थारूवानभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ। भेटपछि प्रधानमन्त्री मोदीले लामिछानेसँग भेटघाट गर्न पाउँदा खुसी लागेको बताएका छन्। उनले साझा समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई आफूले स्वागत र पूर्ण समर्थन गर्ने उल्लेख गरेका छन्। मोदीले नेपाल भारतको ‘नेबरहुड फर्स्ट’...
थारूवानभारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले आजबाट राजनीतिक भेटघाट सुरू गरेका छन्। सत्तारुढ भाजपाको निमन्त्रणामा दिल्ली गएका उनको भाजपा पार्टी कार्यालयमा भव्य स्वागत भएको छ। रवि भाजपा कार्यालय पुग्दा परम्परागत झाँकी र फूलमालासहित उनलाई भाजपा नेता कार्यकर्ताहरूले स्वागत गरेका थिए। उनले भाजपाका अध्यक्ष नीतिन नविनसँग भेटेका...
थारूवानरवि लामिछाने कुनै गैरदलीय पेशाकर्मी र राजनीतिक रूपमा नयाँ अनुहारहरूले स्थापना गरेको राजनीतिक दलले चार वर्षभन्दा कम अवधिमा झण्डै दुईतिहाइ संसदीय समर्थन हासिल गर्नु र विश्वकै सबैभन्दा युवा प्रधानमन्त्री निर्वाचित गराउनु राजनीतिक इतिहासमा सामान्य घटना होइन। त्यसैले नेपालमा के भइरहेको छ र देश कुन दिशातर्फ अघि बढिरहेको छ भन्ने...
थारूवान
नेपालको जेन-जी विद्रोहले दिएका सन्देश