देश

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन्। शुक्रबार भएको पदाधिकारी पदको निर्वाचनका क्रममा पार्टीको महामन्त्रीमा आचार्य निर्वाचित भएका रास्वपाका प्रवक्ता मनिष झाले बताए। नवनिर्वाचित महामन्त्री आचार्यले पहिलो ऐतिहासिक महाधिवेशनसम्म जोडिने सम्पूर्ण व्यक्तिहरू संस्थापन भएकाले कोही पनि कुनै समूहको भन्ने आरोप सहि नभएको बताए। महाधिवेशन सम्पन्न गर्दै गर्दा...

थारूवान

नयाँ विश्व व्यवस्था बढ्दो व्यावहारिकता (प्राग्म्याटिज्म) र क्षेत्रीय सहकार्यको विस्तारद्वारा परिभाषित भइरहेको छ। विश्व क्रमशः खण्डित बन्दै गइरहेका बेला राष्ट्रहरूले कठोर वैचारिक सीमाहरूलाई पन्छाउँदै लचकदार र स्वार्थ-केन्द्रित साझेदारीलाई प्राथमिकता दिन थालेका छन्। साथै, कूटनीतिक तथा रणनीतिक सम्बन्धहरूमा पुनरावलोकनवादी (रिभिजनिस्ट) प्रवृत्ति पनि बढ्दो क्रममा देखिएको छ। विश्वव्यापी गठबन्धनहरू परिवर्तन भइरहेका...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापतिमा उनको एकल उम्मेदवारी परेपछि निर्विरोध भएको निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए। सञ्चारकर्मीसँग कुरा गर्दै केसीले सभापति पदमा लामिछानेको एकल उम्मेदवारी गरेको जानकारी दिए। उनका अनुसार केन्द्रीय समिति सदस्यमा उम्मेदवारी दर्ता गर्ने क्रम जारी...

थारूवान

नेपाल प्रहरीले अबदेखि १५-१५ दिनमा तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयहरूलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४ देखि उक्त व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो। प्रहरी प्रधान कार्यालयले जारी गरेको पत्रअनुसार अर्थ मन्त्रालयको निर्णय तथा महालेखा नियन्त्रक कार्यालयको पत्राचारका आधारमा राष्ट्रसेवक कर्मचारीलाई अर्धमासिक रूपमा तलब-भत्ता भुक्तानी...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले भ्रष्टाचार र सरकारी स्रोत-साधनको दुरुपयोगका विषयमा आफ्नो पार्टी कुनै पनि हालतमा सम्झौता नगर्ने बताएका छन्। आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पाँच घण्टा होइन, पाँच वर्षसम्म पनि प्रश्न सोध्ने उनको भनाइ छ। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सरकारी...

थारूवान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र शाहले रास्वपाको राजनीतिक यात्रा गन्तव्यमा पुगेरमात्र ब्रेक लाग्ने बताएका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीलाई ‘एक्सप्रेस गाडी’को संज्ञा दिँदै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्ने बताए। ‘हाम्रो लोकल गाडीजस्तो होइन। हाम्रो गाडी एक्सप्रेसमा हिँडेको गाडी हो। हामी...

थारूवान

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिए। उनले भने, ‘तपाईंका नेताहरूले गल्ती गर्छन्...

थारूवान

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रका लागि जनमतको सदुपयोग गर्न रास्वपालाई सुझाव दिएका छन्। चितवनमा आयोजित रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले विश्व राजनीतिमा दुई तिहाइका सरकारहरू पनि ‘फेलिएर’ भएकाले त्यस्तो शिक्षा नलिन आग्रह गरे। उनले इतिहासको गलत शिक्षा नलिन आग्रह गर्दै देशमा संघीय लोकतन्त्रिक गणतन्त्रका निम्ति जनमतको सदुपयोग...

थारूवान

नेपाल संस्कृत विश्वविद्यालय सांस्कृतिक अध्ययन केन्द्रको आयोजना र हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको सहकार्यमा आयोजित लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठी बाँकेको कोहलपुरमा सम्पन्न भएको छ । लुम्बिनी प्रदेशस्तरीय सांस्कृतिक सङ्गोष्ठीको उदघाटन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा. सुदनकुमार पौडेलले हाम्रा संस्कृति राष्ट्रका अमूल्य निधि भएकाले तिनको संरक्षण र प्रवर्धनका लागि...

थारूवान

जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई ‘अलग लेबलका मान्छे’ भएको बताएका छन्। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले बालेनको सोच र कार्यशैलीको प्रशंसा गरेका हुन्। सम्बोधनका क्रममा राउतले बालेन समस्याभन्दा माथि उठेर सोच्ने नेता भएको उल्लेख गरे। ‘हाम्रो प्रधानमन्त्री अलग...

थारूवान
1 3 4 5 6 7 89