थारू समाचार

सुरेन्द्र चौधरी रास्वपाको पदाधिकारीमा मनोनीत, पाए सहप्रवक्ताको जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय सदस्यमा ११ जना मनोनीत भएका छन्। पार्टी कार्यालयमा शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालसहित ११ जनालाई सचिवालय सदस्यमा मनोनीत गरेको हो। त्यस्तै गणेश पराजुली, कविन्द्र बुर्लाकोटी, विराजभक्त श्रेष्ठ, मनोहर प्रधान, लिमा अधिकारी, जगदीश खरेल (ललितपुर), समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना...

थारूवान

सुनिल गाउँले/सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा वीरगञ्ज-पथलैया सडकखण्ड आज तेस्रो दिन पनि अवरुद्ध छ । गरिमाका लागि न्याय माग्दै उनका परिवारले सडकमै धर्ना दिएपछि उक्त सडक खण्ड तीन दिन यता अवरुद्ध छ । बिहीबार राति प्रशासनले स्थानीय ब्यक्तिहरूसँग सहमति गरेको...

थारूवान

टीकापुर घटना सम्बन्धमा बनेको लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका थारू सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन्। भदौ ७ गतेभित्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने मागसहित सांसद सुरेन्द्र चौधरीको नेतृत्वमा ६ जना थारू सांसदहरू बिहीबार प्रधानमन्त्री शाहलाई भेटेका हुन्। टीकापुर घटनापछि थारू समुदायका...

थारूवान

इलाका प्रहरी कार्यालय सिमरा, बाराका इन्चार्ज प्रहरी नायब उपरीक्षक(डीएसपी) दिलीप क्षेत्रीको जिम्मेवारी खोसिएको छ। क्षेत्रीलाई प्रहरी प्रधान कार्यालय तानेर उनको ठाउँमा अर्का डीएसपी दयाकृष्ण भट्टलाई पठाइएको छ। भट्ट यसअघि प्रधान कार्यालयमै कार्यरत अधिकृत हुन्। तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या घटनालाई लिएर आक्रोशित जितपुर–सिमरा उपमहानगरपालिका स्थानीयबासीले आन्दोलित भएका...

थारूवान

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई कडा कारबाही गर्न विभिन्न थारू संघसंस्थाहरूले सरकारसँग माग गरेका छन्। थारू संघसंस्थाहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै अबोध बालिकामाथि बलात्कार गरी क्रूरतापूर्वक हत्या गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। उनीहरूले घटनाप्रति दुःख व्यक्त गर्दै...

थारूवान

दिवाकर भण्डारी/सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ भक्तीटोलस्थित एक घरमा मृत भेटिएकी तीन वर्षीया बालिका गरिमा (गढिमा) चौधरीको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। साउन ३१ गते घर अगाडी खेल्दै गरेको अवस्थामा बेपत्ता भएकी बालिकाको शव मंगलबार साँझ फेला परेको हो। घटनास्थल र शवको अवस्थाबाट हत्याको निष्कर्षमा पुगेको प्रहरीले शव भेटिएको...

थारूवान

तीन वर्षीया बालिका हत्याको विरोधमा बाराको सिमरामा ७ घण्टादेखि सडक अवरुद्ध भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ दशधुरेकी ३ वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयले प्रदर्शन गरेका हुन्। इलाका प्रहरी कार्यालय सिमरालाई बालिका हराएको सूचना समयमै दिँदापनी खोजीमा चासो नदिँदा बालिकामाथि सो घटना भएको आरोप स्थानीयको छ।...

थारूवान

बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१, दसधुरेकी तीन वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ। जीतपुरसिमरा-२ घर भएका १६ वर्षीय सुमन थापा र प्रोगेस चौधरीलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख दिलिप क्षेत्रीले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय कलैयामा पत्रकार सम्मेलन गरेर घटनाबारे सार्वजनिक...

थारूवान

दिवाकर भण्डारी/सिमरा बाराको जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित दसधुरे भन्ने स्थानबाट तीन दिनदेखि हराईरहेकी तीन वर्षीया गरिमा चौधरी मंगलबार साँझ मृत फेला परेकी छन्। जीतपुरसिमरा उपमहानगरपालिका-१ स्थित भक्तीटोलमा रहेको एक घरभित्र बालिका मृत भेटिएकी हुन्। बालिका फेला परेको उक्त घर पाँच महिनादेखि खाली रहेको थियो। उक्त खाली रहेको घरमा बालिकाको शव...

थारूवान

बाराको जितपुर-सिमरामा तीन दिनदेखि बेपत्ता बालिका मृत फेला परेकी छन्। जितपुर-सिमरामा उपमहानगरपालिका-१ की ३ वर्षीया गरिमा चौधरी मृत फेला परेकी हुन्। उनी साउन ३१ गते बिहान ८ बजे घरबाटै हराएकी थिइन्। मंगलबार साँझ घरभन्दा करिब ५० मिटर पर एक सुनसान घरभित्र गरिमाको शव फेला परेको प्रहरीले जनाएको छ। घटनास्थलमा...

थारूवान
1 3 4 5 6 7 258